फक्सवागनको पूर्वी युरोपमा ब्याट्री प्लान्ट स्थानको बारेमा निर्णय चाँडै आउँदै

  • Technology Khabar | ३ पुष २०७९, आईतवार
फक्सवागनको पूर्वी युरोपमा ब्याट्री प्लान्ट स्थानको बारेमा निर्णय चाँडै आउँदै

काठमाडौं ।

फक्सवागनले चाँडै पूर्वी युरोपमा आफ्नो योजनाबद्ध ब्याट्री प्लान्टको स्थानको बारेमा निर्णय गर्ने भएको छ।

यसका साथै कम्पनीले क्यानाडामा स्थान खोज्न थाल्ने प्रमुख कार्यकारी ओलिभर ब्लुमले बताएका छन्।

“पूर्वी युरोपमा (ब्याट्री प्लान्टको) स्थानको बारेमा निर्णय छिट्टै आउनेछ र क्यानडामा हामी छिट्टै स्थान खोज्न थाल्नेछौं,” ब्लुमले बर्लिनमा एक असाधारण शेयरधनीहरुको साधारण सभामा बोल्दै भने।

प्रकाशित: ३ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×