मेटाले नेपालमै कर्मचारी खटाएर निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने
काठमाडौं ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजलगायत निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन तालिममा।