यामाहा डिलरहरुद्वारा बाढी प्रभावित परिवारहरूको लागि १५ लाख रुपैयाँ सहयोग

  • Technology Khabar | २५ भाद्र २०८३, बिहीबार
यामाहा डिलरहरुद्वारा बाढी प्रभावित परिवारहरूको लागि १५ लाख रुपैयाँ सहयोग

काठमाडौं ।

यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख रुपयाँ योगदान गरेका छन्।

यामाहा नेपाल परिवार साथै यामाहा २–व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भई सहयोग गरेका हुन्।

त्यस्तै, यामाहा डीभिशनको जेन-जी टिमले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार सहयोग गरेको छ।

सम्पूर्ण यामाहा नेपाल परिवारले यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेको बताएको छ।

प्रकाशित: २५ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei’s digital literacy initiative highlighted as key to closing global digital divide

  • Technology Khabar
  • २५ भाद्र २०८३, बिहीबार