च्याटजीपीटी बनाउने ओपनएआईले नयाँ फन्डिङ राउन्डमा ६.६ बिलियन डलर उठायो

  • Technology Khabar | १८ आश्विन २०८१, शुक्रबार
च्याटजीपीटी बनाउने ओपनएआईले नयाँ फन्डिङ राउन्डमा ६.६ बिलियन डलर उठायो

काठमाडौं ।

ओपनएआईले नयाँ फन्डिङ राउन्डमा ६.६ बिलियन डलर उठाएको छ।

च्याटजीपीटी सफ्टवेयरको पछाडि रहेको कम्पनीओपनएआईले लगानीकर्ताहरूबाट नयाँ कोषमा ६.६ बिलियन डलर जुटाएको घोषणा गरेको छ।

फन्डिङ राउन्डले कम्पनीलाई १५७ बिलियन डलरको मूल्याङ्कन दिएको छ, जुन एक वर्ष अघिको ८६ बिलियन भन्दा झण्डै दोब्बर हो।

यसका साथै प्रत्येक हप्ता २५० मिलियन भन्दा बढी मानिसहरूले च्याटजीपीटी प्रयोग गरिरहेका कम्पनीले घोषणा गर्यो।

प्रकाशित: १८ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×