अलिबाबा क्लाउडले अन्तर्राष्ट्रिय ग्राहकहरूका लागि मूल्य घटायो

  • Technology Khabar | २८ चैत्र २०८०, बुधबार
अलिबाबा क्लाउडले अन्तर्राष्ट्रिय ग्राहकहरूका लागि मूल्य घटायो

काठमाडौं ।

अलिबाबा क्लाउडले अन्तर्राष्ट्रिय ग्राहकहरूका लागि मूल्य घटाएको छ।

अलिबाबा क्लाउडले चिनियाँ मुख्य भूमि बाहिर कम्पनीको अन्तर्राष्ट्रिय डाटा केन्द्रहरू प्रयोग गरेर कोर पब्लिक क्लाउड उत्पादनहरूमा ५९ प्रतिशतसम्म मूल्य घटाएर अन्तर्राष्ट्रिय ग्राहकहरूका लागि आफ्नो नयाँ मूल्य निर्धारण रणनीति घोषणा गरेको छ।

तुरुन्तै प्रभावकारी हुने गरी नयाँ मूल्य निर्धारण रणनीतिले गणना, भण्डारण, नेटवर्क, डाटाबेस, साथै ठूला डाटा उत्पादनहरू सहित पाँचओटा मुख्य सार्वजनिक क्लाउड उत्पादन कोटीहरू समावेश गर्दछ।

जसमा औसत २३ प्रतिशत मूल्य कटौतीको साथ अफर उपलब्ध हुने बताईएको छ।

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २८ चैत्र २०८०, बुधबार