काठमाडौँ महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्टको तालिम दिने

  • Technology Khabar | २७ चैत्र २०८०, मंगलवार
काठमाडौँ महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्टको तालिम दिने
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले इच्छुक व्यक्तिहरुलाई मोबाइल गेम डेभलपमेन्टको तालिम दिने भएको छ।

यसको लागि महानगरपालिकाले अनलाइन आवेदन माग गरेको छ।

महानगरपालिका द्वारा आयोजित, “रोजगारी र आय वृद्धि, काठमाडौँको संवृद्धि” अन्तर्गत मोबाइल गेम डेभलपमेन्ट तालिमको लागि आवेदन लिइरहेको बताईएको छ।

इच्छुक व्यक्तिले आफ्नो बिबरणहरु भरेर आवेदन दिएको खण्डमा आफ्नो सिट सुनिश्चित गर्न सक्ने उल्लेख छ।

महानगरले यसअघिनै घोषणा गरेको सिप विकास तालिमअन्तरगत उक्त तालिम संचालन गर्न लागेको जनाएको छ।

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २७ चैत्र २०८०, मंगलवार