डिशहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

  • Technology Khabar | २२ माघ २०७७, बिहीबार
डिशहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

काठमाडौं ।

डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७ः३० बजे चम्सुरीसँग चिया गफ प्रशारण गर्ने भएको छ।

विगत १५ बर्ष देखि ‘चम्सुरी’ को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दैछिन्।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ्।

कार्यक्रम को पहिलो भाग यही माघ २३ गतेदेखी प्रशारण हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २२ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार