सामसङका सबै उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उत्पादनहरूमा वारेन्टी बिस्तार

  • Technology Khabar | २२ चैत्र २०७६, शनिबार
सामसङका सबै उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उत्पादनहरूमा वारेन्टी बिस्तार

काठमाडौं ।

सामसङले आफ्ना सबै उत्पादनहरुमा वारेन्टी थप गरेको छ । कम्पनीले ग्राहकहरुको सुरक्षालाई प्राथमिकतामा राखिएको भन्दै त्यसको लागि ग्राहकसँग प्रत्येक कदम चाल्न प्रतिबद्ध रहेको बताएको छ ।

वर्तमान परिदृश्यलाई ध्यानमा राख्दै कम्पनीले हामी मे २० सम्म सबै उत्पादन पोर्टफोलियोको मानक वारेन्टी बिस्तार गर्ने बताएको छ ।

कम्पनीकाअनुसार उत्पादनमा रहेका मार्च २४ तारिखदेखि अप्रिल २० तारिखसम्म भएका वारेन्टीहरु सो अवधिसम्मका लागि थपिएको जानकारी दिएको हो ।

यो वारेन्टी सबै उत्पादनहरूको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ चैत्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...