शाओमी इन्डियाले १० ओटा डिभाइसमा एमआईयूआई अपडेट ल्याउने
शाओमी इण्डियाले बिहीबार आफ्नो एमआईयूआई १३ रोडम्याप सार्वजनिक गरेको छ। उक्त रोडम्याप अनुसार १० ओटा स्मार्टफोनमा पहिलो चरणमा यसै महिनाको अन्त्यसम्म नयाँ इन्टरफेस उपलब्ध भइसक्ने जीएसएमएरिनाले जनाएको छ। यी १०…
- २० माघ २०७८, बिहीबार