शाओमी १२ अल्ट्रामा लाइकाको रातो लोगो रहने
आउँदै गरेको शाओमी १२ अल्ट्राको पछाडि पट्टि क्यामराको ठिक माथि लाइकाको परिचित रातो लोगो रहने भएको छ। हालै चर्चित लीकस्टर डिजिटल च्याट स्टेशनले स्मार्टफोनको पछाडिको पाटोको फोटो वेबो एकाउन्टमा शेयर…
- २० जेष्ठ २०७९, शुक्रबार