मलेसियाको सञ्चार नियामकले वीच्याट र टिकटकलाई दियो नयाँ कानून अन्तर्गत रहेर सञ्चालन गर्ने अनुमति
मलेसियाको सञ्चार नियामकले नयाँ सामाजिक सञ्जाल कानून अन्तर्गत टेनसेन्टको वीच्याट र बाइटडान्सको टिकटकलाई देशमा सञ्चालन गर्न अनुमति दिएको छ। तर केही अन्य प्लेटफर्महरूले भने आवेदन नदिएको बताइएको छ। बढ्दो साइबर…
- १९ पुष २०८१, शुक्रबार