अनर वाच एक्स५आई अनावरण
अनरले आफ्नो पछिल्लो फिटनेस–उन्मुख स्मार्टवाचको रुपमा वाच एक्स५आई अनावरण गरेको छ। वाच एक्स५आई स्मार्टवाचमा १.९७ इन्चको एएमओएलईडी र २१ दिनसम्मको ब्याट्री इनड्युरेन्स रहेको उल्लेख गरिएको छ। अनरको नयाँ रिस्ट वेयरेबल…
- २१ चैत्र २०८२, शनिबार