वाल्ट डिज्नीले एफटीसीको आरोप सुल्झाउन १ करोड डलर तिर्ने
वाल्ट डिज्नीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) को आरोप समाधान गर्न १ करोड डलर तिर्ने भएको छ। कमिसनका अनुसार डिज्नीले युट्युबमा बच्चामुखी भिडियो हेर्ने बालबालिकाबाट आमाबाबुलाई जानकारी नगराई वा सहमति…
- १९ भाद्र २०८२, बिहीबार