यूजर्सको विरोधपछि ट्विटरले भन्यो- निष्क्रिय यूजर्स एकाउन्ट तत्कालका लागि हटाउँदैनाैं
काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्विटरले निष्क्रिय रहेका एकाउन्टहरु हटाउने योजना हालका लागि रोकेको छ । कम्पनीको सो घोषणाको विरुद्धमा यूजर्सको निकै गुनासोपछि हालका लागि सो योजना रोकेको हो ।…
- १४ मंसिर २०७६, शनिबार