ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी: नेपाली यात्रुहरूका लागि अब अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज
नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यो सहकार्यसँगै नेपाली यात्रुहरूले अब विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा…
- १२ जेष्ठ २०८३, मंगलवार