नियमविपरीत ‘राइड सेयरिङ’ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले एकैदिन उठायो साढे २६ लाख राजस्व
बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी…
- २४ बैशाख २०८३, बिहीबार