एन्ड्रोइडले आफ्नै बिल्ट-इन ब्लूटूथ ट्र्याकर ल्याउन सक्ने
गुगलले एन्ड्रोइडमा ब्लूटूथ ट्र्याकर डिटेक्शन एकीकृत गर्ने भएको छ। टाइल ट्र्याकर र एप्पल एयर ट्याग लोकप्रिय बन्दै गइरहेको बेला केही प्रयोगकर्ताले अरुको व्यक्तिगत ट्र्याकिङका लागि यस्ता डिभाइसको दुरुपयोग पनि गरे।…
- १८ चैत्र २०७८, शुक्रबार