मेयर बालेन शाहले शुरु गरेको ‘केपीओलीइजटेररिस्ट’ ह्याशट्याग एक्सको टप ट्रेण्डिङमा
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि उनलाई लक्षित गर्ने ह्याशट्यागहरू तीव्र रूपमा ट्रेन्डिङमा आएका छन्।…
- २४ भाद्र २०८२, मंगलवार