चिनियाँ ‘थाउजन्ड सेल्स’ मेगाकन्सटेलेशनका लागि स्याटेलाइट निर्माण गर्ने कम्पनीले उठायो १३७ मिलियन डलर पुँजी
चीनको “थाउजन्ड सेल्स” मेगाकन्स्टेलेसनका लागि उपग्रह निर्माण गर्ने कम्पनीले ए प्लस फण्डिङ सिरिजमा १ अर्ब युआनभन्दा बढी रकम जुटाएको छ। जेनस्याटका नामले चिनिने शाङ्घाई गेसी एयरोस्पेस टेक्नोलोजीले डिसेम्बर ३० मा…
- १७ पुष २०८१, बुधबार