भारतले दूरसञ्चार क्षेत्रका लागि एआई सुशासनसम्बन्धी नियमहरू ल्याउँदै, मस्यौदामा सुझाव तथा प्रतिक्रिया माग्दै नियामक
भारतीय नियामक निकाय ‘ट्राई’ ले दूरसञ्चार सञ्जाल र सेवा प्रवाहमा एआईको जिम्मेवारपूर्ण प्रयोगसम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। यस विषयमा उद्योग क्षेत्रका सरोकारवालाहरूबाट २७ नोभेम्बरसम्ममा सुझाव तथा प्रतिक्रिया मागिएको छ।…
- १९ कार्तिक २०८३, बिहीबार