अगस्ट ३० मा बन्द हुँदैछ इन्स्टाग्रामको यो महत्वपूर्ण फिचर
इन्स्टाग्रामको एउटा महत्वपूर्ण फिचर स्वाइप अप आगामी अगस्ट ३० देखि बन्द हुने भएको छ। यो फिचर स्टोरीमा प्रयोग गर्ने गरिन्छ। अब यसको सट्टा कम्पनीले नयाँ फिचर लिएर आएको छ। स्वाइप…
- ९ भाद्र २०७८, बुधबार