सुमात्रा क्षेत्रमाथि वायुमण्डलमा यसरी जलेर नष्ट भयो नासाको २२ वर्ष पुरानो अन्तरिक्ष टेलिस्कोप स्विफ्ट
नासाको स्विफ्ट टेलिस्कोपले करिब २२ वर्ष लामो आफ्नो अन्तरिक्ष अभियान पूरा गरेको छ। ब्रह्माण्डका सबैभन्दा शक्तिशाली र रहस्यमय घटनाहरूको अध्ययन गरेको यो टेलिस्कोप पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जलेर नष्ट भएको…
- २२ कार्तिक २०८३, आईतवार