स्विडेनको अदालतद्वारा ह्वावेलाई फाइभजी उपकरण बिक्री गर्न रोक लगाउने फैसला सदर
स्विडेनको पुनरावेदन अदालतले बुधबार देशमा ह्वावेलाई फाइभजी उपकरण बिक्री गर्न रोक लगाउने तल्लो अदालतको आदेशलाई सदर गरेको छ। यसबाट चिनियाँ टेलिकम जायन्ट ह्वावेको फाइभजी उपकरण बजारमा पुनरागमन गर्ने अपेक्षामा तुषारापात…
- ९ असार २०७९, बिहीबार