आईफोन उत्पादनका लागि चिनियाँ आपूर्तिकर्तासँग सहकार्य गर्दै एप्पल
एप्पलले आफ्ना आउँदै गरेका आईफोनहरुका लागि चिनियाँ आपूर्तिकर्ताहरुसँग छलफल गरिरेहको बुझिएको छ। जापानको निक्केइ अखबारको रिपोर्ट अनुसार अमेरिकासँगको प्रविधि विवाद बढिरहेका कारण चीनलाई आफ्ना स्थानीय उद्योगहरु मजबुत पार्नुपर्ने आवश्यकता देखिएको…
- २० श्रावण २०७८, बुधबार