स्मार्टफोन निर्मातालाई सोर्स कोड साझा गर्न भारत सरकारको प्रस्ताव
भारतले सुरक्षा उपायहरूको एक प्याकेजअन्तर्गत स्मार्टफोन निर्मातालाई आफ्नो सोर्स कोड सरकारसँग साझा गर्न र सफ्टवेयरमा केही परिवर्तन गर्न प्रस्ताव गरेको छ। यसले एप्पल र सामसङजस्ता ठूला कम्पनीहरूको पर्दापछाडिको विरोध निम्त्याएको…
- २८ पुष २०८२, सोमबार