आफ्नो स्मार्टफोन व्यवसायबाट पछि पनि नहट्ने र अरुलाई पनि नबेच्ने ह्वावेको प्रस्टोक्ति
चिनियाँ टेक जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन व्यवसायमा डटेर अगाडि बढ्ने र यो व्यवसाय नबेच्ने वा नत्याग्ने प्रस्ट पारेको छ। अमेरिकी प्रतिबन्धपछि कम्पनीको स्मार्टफोन व्यवसायमा निकै उतार चढाव आएको…
- ११ आश्विन २०७८, सोमबार