ईन्क्रिप्टेड मेसेजिङ्ग एप सिग्नलले चीनमा काम गर्न छोड्यो
ईन्क्रिप्टेड मेसेजिङ्ग एप सिग्नल चीनमा अब भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग बिना मंगलबार बिहानदेखि काम गर्न बन्द भएको छ । चीनका अधिकांश प्रयोगकर्ताहरूले सिग्नल एप नचलेको जानकारी दिएको रोयटर्सले…
- ३ चैत्र २०७७, मंगलवार