अब सामसङका नयाँ टिभीले ‘के खाने’ भन्ने पनि सुझाउने
मानव जीवनका हरेक पक्षमा एआई भित्र्याउने ठूला प्रविधि कम्पनीहरूको निरन्तर प्रयाससँगै सामसङले सीईएस मा सोच्नै नपर्ने नयाँ उत्पादनहरूको श्रृंखला सार्वजनिक गरेको छ। यसमा टिभी, फ्रिज, ड्राइ–क्लिनर, भ्याकुम र स्टिम क्लिनरसम्म…
- २२ पुष २०८२, मंगलवार