प्रतिस्पर्धा विरोधी कानुन उल्लङ्घनको आशङ्कामा चीनको नियामकद्वारा एनभिडियामाथि छानबिन
चीनको बजार नियामक निकायले अमेरिकी चिप निर्माता एनभिडिया कर्पोरेशनविरुद्ध देशको प्रतिस्पर्धाविरोधी कानुन उल्लङ्घन गरेको आशङ्कामा अनुसन्धान सुरु गरेको छ। राज्य बजार नियमन प्रशासन (एसएएमआर) का अनुसार एनभिडियाले सन् २०२० मा…
- २५ मंसिर २०८१, मंगलवार