शाओमीका यी स्मार्टफोनमा अब फर्मवेयर वा सफ्टवेयर अपडेट उपलब्ध नहुने
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले स्मार्टफोनहरुको इन्ड अफ सपोर्ट सूची अपडेट गरेको छ। यो सूचीमा रहेका केही स्मार्टफोनमा अब सफ्टवेयर वा फर्मवेयर अपडेट सपोर्ट उपलब्ध हुने छैन। यो सूचीमा रेडमी ७,…
- २२ जेष्ठ २०७९, आईतवार