रोयोल फ्लेक्सपाइ ३ को तस्बिर सार्वजनिक
सन् २०१८ को अक्टोबरमा रोयोलले फ्लेक्सपाइ फोल्डेबल स्मार्टफोनको घोषणा गरेको थियो। त्यतिबेला सामसङ र ह्वावेभन्दा अगाडि नै फोल्डेबल स्मार्टफोन ल्याउने खबरले निकै नै चर्चा पाएको थियो। घोषणा भएको तीन वर्षपछि…
- १६ कार्तिक २०७८, मंगलवार