शाओमी रेडमी नोट ९ सिरिजको थप अर्को स्मार्टफोन आउँदै, अप्रिल ३० मा लन्च हुने
शाओमीअन्तरगतको रेडमी ब्राण्डले अप्रिल ३० तारिखमा रेडमी नोट ९ श्रृंखलामा नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ। शाओमीले हालै यस श्रृंखलामा नयाँ स्मार्टफोन थप्न लागेको सोशल मिडियामार्फत घोषणा गरेको छ।…
- १४ बैशाख २०७७, आईतवार