ह्वाट्सएपमा मेसेज रियाक्सन फिचर आउँदै
ह्वाट्सएपले आफ्नो मेसेज सेवामा छिट्टै नै रियाक्शन फिचर थप गर्ने बुझिएको छ। लाखाैं यूजर भए पनि विभिन्न फिचरहरुको अभावमा तथा डिजाइनका कारण ह्वाट्सएप आफ्ना प्रतिद्वन्द्वीहरुभन्दा पछाडि पर्दै आइरहेको छ। मानिसहरुले…
- १० भाद्र २०७८, बिहीबार