ह्वाट्सएपमा रे-ब्यान स्टोरिजमार्फत् मेसेज सेन्ड गर्न सकिने
ह्वाट्सएपले रे-ब्यान स्टोरिजमार्फत् मेसेज पठाउन सकिने फिचरमा काम गरिरहेको छ। यसरी पठाइएका मेसेजहरु इन्ड-टू-इन्ड इन्क्रिप्टेड हुने बताइएको छ। मेटाले गत वर्ष सार्वजनिक गरेको रे-ब्यान-स्टोरिजमार्फत् फेसबुक एपमा ३० सेकेन्डसम्मका भिडियो रेकर्ड…
- २२ बैशाख २०७९, बिहीबार