ह्वावे पुरा ९० ट्रिपल क्यामरा, ६,५००एमएएच ब्याट्रीको साथ आधिकारिक
ह्वावेको पुरा ९० प्रो र पुरा ९० प्रो म्याक्स सँगसँगै ह्वावे पुरा ९० पनि आधिकारिक रुपमा अनावरण गरिएको छ। ह्वावे पुरा ९० मा ६,५००एमएएच ब्याट्रीको साथ पछाडि परम्परागत ट्रिपल क्यामरा…
- ९ बैशाख २०८३, बुधबार