पब्जी गेमको लाइट भर्सन बिहिबारदेखि बन्द, प्लेयर सपोर्ट एक महिनासम्म मात्र उपलब्ध हुने
पब्जी लाइट डेभलर्सले अप्रिल २९ मा बन्द हुने गत महिना नै घोषणा गरेका थिए । विकासकर्ताहरूद्वारा ३० मार्चमा साझा गरिएको समाप्ति तालिकामा टोलीले लाइट.पब्जी.कम (lite.pubg.com) वेबसाइट पहिले बन्द हुने घोषणा…
- १६ बैशाख २०७८, बिहीबार