मेटाले नेपालको संविधान र कानुन मान्दैनौँ भन्ने जवाफ दिएको छ: सञ्चार मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक आलोचक वा व्यवस्था विरोधीको मुख थुन्ने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। मंगलबार राष्ट्रिय सभामा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा…
- ३ भाद्र २०८२, मंगलवार