पत्रकारको पास निलम्बन गरेका प्रति महासङ्घको ध्यानाकर्षण
प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकामा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ। महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकारले…
- २२ फाल्गुन २०८१, बिहीबार