अनलाइन दर्ता तथा नवीकरण सिडियो कार्यालयमा गर्नुपर्ने व्यवस्था हटाउन प्रेस सेन्टरको माग
प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने व्यवस्था संशोधन गर्न माग गरेको छ। सेन्टरले बिहीबार विज्ञप्ति जारी गर्दै सोसम्बन्धी व्यवस्थाले प्रेस स्वतन्त्रता झन् कमजोर हुने…
- २३ श्रावण २०८२, शुक्रबार