शाओमी पोको एफ४ गीकबेन्चमा, स्न्यापड्रागन ८७० रहने
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको पोको एफ४ गीकबेन्चको सूचीमा देखिएको छ। उक्त सूची अनुसार यो डिभाइसले स्न्यापड्रागन ८७० चिपसेटसहित अन्य दुई ओटा सर्टिफिकेशन प्राप्त गरेको छ। ती दुई सर्टिफिकेशन एफसीसीका तर्फबाट…
- ७ चैत्र २०७८, सोमबार