राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) सहित तीन विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली…
- ७ जेष्ठ २०८३, बिहीबार