पानासोनिकको फुल–फ्रेम मिररलेस क्यामरा ‘लुमिक्स एस१आरआईआई’ सार्वजनिक
पानासोनिकले लुमिक्स एस१आरआईआई नामक ४४.३ एमपी बीएसआई सीएमओएस सेन्सर र एल२ टेक्नोलोजी इन्जिन सहितको नयाँ फुल–फ्रेम मिररलेस क्यामरा प्रस्तुत गरेको छ। यस क्यामराले डायनामिक रेञ्जको १४ स्टप्स सहित डिटेल्ड स्टिलहरू…
- १९ फाल्गुन २०८१, सोमबार