ओप्पो प्याड एसई ११ इन्चको २के डिस्प्ले र ९,३४० एमएएच ब्याट्रीसहित एसई सार्वजनिक
ओप्पोले चीनमा भएको आफ्नो कार्यक्रममा रेनो१४ र रेनो१४ प्रोसँगै प्याड एसई पनि अनावरण गरेको छ। यो नयाँ ट्याब्लेटमा ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्पलिङ रेट भएको ११…
- २ जेष्ठ २०८२, शुक्रबार