अब घरबाटै गंगालाल अस्पतालको टिकट पाईने, प्रभु पेबाट सजिलै टिकट काट्न सकिने
काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन्। तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा…
- १६ माघ २०७६, बिहीबार