नेपाल टेलिकमको आईपीटीभी सेवा अवरुद्ध
नेपाल टेलिकमको आईपीटीभी सेवा अवरुद्ध भएको छ। कम्पनीले केही समयअघि सामाजिक सञ्जाल एक्समा एउटा सूचना जारी गर्दै एनटी फाइबर अन्तर्गत आईपीटीभीमा प्राविधिक समस्या आएको जानकारी गराएको हो। ‘यथाशीघ्र समाधानका लागि…
- ८ बैशाख २०८३, मंगलवार