एमआईटीले बनायो कोरोनाभाइरस मार्ने रोबोट, ३० मिनेटमा नै ठूला गोदामहरुलाई भाइरसमुक्त पार्ने
कोरोनाभाइरसको महामारीका बिच म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)ले नयाँ रोबोट डिजाइन गरेको छ। यो रोबोटले आधा घण्टामा ४ हजार वर्ग फुट गोदामको भूईँलाई संक्रमण मुक्त गर्न सक्दछ । यो भविश्यमा ठूला…
- २३ असार २०७७, मंगलवार