नथिङको वार्प एप अनावरण, एन्ड्रोइड र कम्प्युटर बीच अब सहज रुपमा फाइलहरू ट्रान्सफर्स गर्न सकिने
गुगलले पहिले नै आफ्ना दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिजमा एयरड्रपको लागि समर्थन प्रदान गरिसकेको अवस्थामा सामसङले पनि बिस्तारै यो कदमलाई पछ्याउँदैछ। त्यसैगरी नथिङले पनि अब एन्ड्रोइड डिभाइसहरू र म्याकोस, विन्डोज…
- ४ बैशाख २०८३, शुक्रबार