ओप्पामा कारखाना बन्द हुन नदिन फक्सकनसँग ईभी उत्पादनको विकल्प विचार गर्दै निसान
निसान मोटर ताइवानको फक्सकनसँग विद्युतीय सवारीसाधन (ईभी) उत्पादनको सहकार्यबारे छलफलमा रहेको निक्केई व्यापार दैनिकले आइतबार निसान स्रोतलाई उद्धृत गर्दै जनाएको छ। यो सहकार्यले जापानको ओप्पामा कारखाना बन्द हुने जोखिमबाट बच्न…
- २३ असार २०८२, सोमबार