ईएले रुसी फुटबल टिमलाई फिफा र एनएचएल गेम्सबाट हटाउने
इलेक्ट्रोनिक आर्ट्स अर्थात् ईए गेम्सले हालै रुसी राष्ट्रिय टोली तथा पेशेवर क्लबहरुलाई आफ्नो स्पोर्ट्स गेम्सबाट हटाउने भएको छ। यो सूचीमा एनएचएल २२, फिफा २२, फिफा अनलाइन तथा फिफा मोबाइल गेमहरु…
- १९ फाल्गुन २०७८, बिहीबार