नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत…
- १३ कार्तिक २०८३, शुक्रबार